नियम ३६
नाम दर्ताको अभिलेख अद्यावधिक राख्नु पर्ने
(१) यस नियमावली बमोजिम परिषद्मा
नाम दर्ता गरिएको प्रत्येक स्वास्थ्य व्यवसायीको नाम रजिष्ट्रारले विषयगत तथा तहगत
रूपमा खडा गरिएको दर्ता किताबमा अद्यावधिक रूपमा राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम परिषद्को दर्ता किताबमा अद्यावधिक रूपमा
राखिएको स्वास्थ्य व्यवसायीहरूको नाम प्रत्येक पाँच वर्षमा परिषद्ले सार्वजनिक रूपमा
प्रकाशन गर्नेछ ।